सरकार निर्माणमा काँग्रेस प्रष्ट छैन : अध्यक्ष ठाकुर
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राखेको नयाँ सरकारको सत्ता समीकरणको प्रस्ताव प्रष्ट नभएको बताउनुभएको छ । अध्यक्ष ठाकुरले काँग्रेसले नयाँ सरकार निर्माणको पहल गरे पनि स्पष्टसँग छलफल नभएको बताउनुभएको हो । पछिल्लो