राष्ट्रपति भण्डारीद्वारा रामकाजी खड्का होली सी र सर्बियाको राजदूतमा नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा(१)बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज