बजेटमाथि अनिल झाको टिप्पणी- यो गठबन्धनको कार्यकर्ता पोस्ने दस्तावेज
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले सरकारमा रहेका गठबन्धन दलले आगामी निर्वाचनमा कार्यकर्ता पोस्ने गरी बजेटरुपी दस्तावेज ल्याएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको आरोप लगाए । नेता