गठबन्धनले देश विकासमा कुनै योगदान गर्न सक्दैनः शंकर पोखरेल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले देश विकासमा कुनै योगदान गर्न नसक्ने बताएका छन् । एमालेसँग एक्लै भिड्ने शक्ति नभएर गठबन्धन गरेको उल्लेख गर्दै पोखरेलले राष्ट्र निर्माणको शक्ति एमाले मात्र भएको बताए । पार्टी केन्द्रीय