शासकीय स्वरुप परिवर्तन गरी अभिभावकीय भूमिकामा राजा राख्न राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप परिवर्तन गरी अभिभावकीय भूमिकामा राजा राख्न माग गरेको छ । साथै उसले निर्वाचन प्रणालीमा समेत सुधारको माग गरेको छ । बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने