राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न प्रधानमन्त्री देउवाको आह्वान
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकको विकास र समृद्धिको बाटोमा अघि बढ्न आह्वान गरेका छन् । १५ औँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि