प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट: “सुशासन र विकासको आधारशीला तयार भएको छ”
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताउनुभएको छ । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले भन्नुभयो, “सुशासन र विकासको आधारशीला तयार भएको छ ।” प्रधानमन्त्रीले आज विभिन्न पाँच