पोखराको मतगणना ८ घण्टापछि सुरु
पोखरा । मंगलबार बिहानदेखि रोकिएको पोखरा महानगरको मतगणना करिब ८ घण्टापछि पुनः सुरु भएको छ । पोखरा १८ को मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनुसार खसेको मतभन्दा गन्दा कम भएपछि एमालेले अवरोध गरेको हो । यहाँ एमाले उम्मेदवार