पल शाहलाई अदालतबाट सफाई, भोलि रिहा हुने
काठमाडौं । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ गर्दै सफाइ दिएको हो । उच्च अदातल पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी