रोपाई जात्रा मनाइयो
काठमडौं । काठमाडौँको बौद्धमा मंगलबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न गरिएको छ । हरेक वर्ष गाईजात्राको भोलीपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफुहरुले निरन्तरता दिदै आएको स्थानीयहरुको भनाई छ । झाँकी सहितको