गायक कर्णराजले ‘आमा’ लाई समर्पित गरे गीत
काठमाडाैं । पछिल्लो समय रियालिटी शोमार्फत नवप्रवेशीले आफ्नो प्रतिभालाई सहजै दर्शकसमक्ष पुर्याउने गरेका छन् । यस्तै, एक उदाहरण हुन् कर्णराज गिरी । संगीतमा आफ्नो भविष्य बनाउन मिहिनेत गरिरहेका कर्णलाई पछिल्लो समय ‘द भ्वाइस अफ नेपाल’ गायन रियालिटी शोले पहिचान दिलाएको छ