जनकपुरका प्रवेश मल्लिकको बलिउडमा कमाल
काठमाडौँ । नेपाली कलाकारको सपना हुने गर्छ बलिउड र हलिउड । किनकि त्यहाँ सिर्जना हुने सामग्रीले ठूलो बजार पाउने गर्छ । बजार मात्र नभनौँ एक सर्जकको सिर्जनाले धेरैको साथ पाउने गर्छ । त्यसैले गर्दा पनि कलाका सर्जकको सपना त्यसतर्फ आकर्षित