जलजलालाई दोहोरी व्यवसायीको २ लाख
दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी गायिका जलजला परियारलाई नेपाल राष्ट्रिय लोक दोहोरी व्यवसायी संघले दुई लाख रुपैयाँ सहयोग गरेको छ । व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा अस्पतालमा पुगेको टोलीले गायिका जलजलाकी आमाको हातमा उक्त