‘मिस नेपाल पिस’ उपाधि श्रीयालाई
युनिक्याम्पस ग्लोबल ‘मिस नेपाल पिस’को पाँचौ संस्करणको उपाधि श्रीया रजकले जितेकी छन् । काठमाडौ लैनचौर निवासी २३ बर्षीय रजक बिएससी नसिङको पास आउट बिद्यार्थी हुन् । प्रतियोगीतामा २३ प्रतियोगीलाई पछि पर्दै शिर्ष सहित मिस फोटोजेनिक उपाधिका साथमा उनले नगद रु