साहित्यकार सिग्देलको नवीन कृति ‘बहत्तर वसन्त’ विमोचन
काठमाडौँ । साहित्यकार भुवनहरि सिग्देलको नवीन कविताकृति “बहत्तर वसन्त” को विमोचन गरिएको छ । भानु जयन्तीको अवसरमा वरिष्ठ साहित्यकार नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मीरडिजाइनर प्रकेश सिन्धुलीयले सामूहिकरूपमा पुस्तकको अनौपचारिक लोकार्पण