नायिकाद्वय पूजा र श्वेताद्वारा बाढीपीडितलाई सहयोग गर्ने
काठमाडौँ । नेपालमा पछिल्लो केही दिनदेखिको लगातारको वर्षाले विभिन्न ठाउँमा जनधनको क्षति भइरहेका बेला सिन्धुपाल्चोक पनि त्यसबाट अछुतो रहन सकेन । त्यसमा पनि सिन्धुपाल्चोकमा अन्यभन्दा बढी क्षति भएको छ । मेलम्चीको बाढीको दृश्यले देश रोइरहेका बेला त्यहाँका बाढी प्रभावित स्थानीयलाई