नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि सवारी साधान नरोकिने
चितवन । पुल निर्माणका लागि भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा बन्द गरिदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिलो ३०