विकल्प नदिई पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यवसायीको प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिकाले विकल्प नै नदिई पार्किङ हटाएर व्यवसाय ठप्प भएको भन्दै दरबारमार्गका व्यवसायीले सडकमा प्रदर्शन गरेका छन् । व्यवसायीले आज एक घण्टा दरबारमार्गका पसल बन्द गरेका छन् । दरबारमार्ग विकास बोर्डले एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले अन्य क्षेत्रमा