दर्जन कम्पनी खोलेर शाहले गरे ५६ जना अमेरिकीबाट साढे ४५ लाख डलर
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले ठगी मुद्दामा पक्राउ परेका पृथ्वीबहादुर शाहले ५६ जना अमेरिका नागरिकसँग ठगी गरेको जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले शाह र उनका सहयोगी मिलेर बिभिन्न कम्पनी नै खडा गरेर नेपालको कानूनबिपरित