राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमा विवाद
काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८ औं महाधिवेशनबाट विद्रोह गरेर जुनिता राईको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । उक्त तदर्थ समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन आम आदिवासी तथा आदिवासी महिलाहरुको अपेक्षाबमोजिम वैधानिक तवरले