लक्ष्मीपूजाले झिलीमिली काठमाडौँ (फोटो फिचर)
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मीपूजा । तिहार आफैंमा उज्यालो पर्व हो । त्यसमा पनि लक्ष्मीपूजाको दिन हिन्दु धर्मावलम्बीहरुमा घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको भव्य रुपमा पूजाआजा गरी स्वागत गर्ने चलन रहेको छ । काठमाडौंमा आमसर्वसाधारणले