महिलाले हक अधिकार रक्षाका लागि खेलेको भूमिका अतुलनीयः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाइ र भोगाइ फरक हुने बताएका छन्। मोतीदेवी स्मृति केन्द्रले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर आयोजित कार्यक्रममा ओलीले सबैले देखेको भन्ने र आफूले भोग्ने फरक हुने बताए । उनले आफ्ना