राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै, निजी निवासमा सर्ने तयारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज (फागुन २८ गते) सकिँदै छ। आगामी कार्यकालका लागि नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चयन भइसक्नु भएको छ । पौडेले सोमबार शपथ खाएर पद सम्हाल्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारी शीतल निवासबाट निजी निवास बूढानिलकण्ठमा सर्न