हेलिकोप्टर दुर्घटना अपडेटः ४ जनाको शव निकालियो
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। अहिले दुर्घटनास्थलमा केही स्थानीहरू पुगेका छन् । घटनास्थल पुगेका स्थानीय जीवन विकले हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव फेला पारेर निकालिएको जानकारी दिए । शवको पहिचान भइसकेको छैन । बिहान