कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी, २३ सांसदको समर्थन
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले औपचारिक रूपमा दाबी पेस गरेका छन् । मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालय पुगेर शाहीले नेकपा र नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरूको समर्थनसहित मुख्यमन्त्रीमा आफ्नो