रवि लामिछानेलाई आज कास्की पठाइँदै
काठमाडौँ । रुपन्देही प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की पठाउने तयारी गरेको छ। लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार बयान लिएर सकेपछि आज उनलाई जहाजबाट कास्की पठाउने तयारी गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह