यस्तो छ आज २०८३ साउन ४ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन ४ गते, सोमबार, ई.स. २०२६ जुलाई २०, तिथि- आषाढ शुक्लपक्ष षष्ठी, ०७ः१२ बजेपछि सप्तमी, नक्षत्र- हस्त, २३ः१६ बजेपछि चित्रा, योग- शिव, २३ः२० बजेपछि सिद्ध, करण- तैतिल, ०७ः१२ बजेपछि गर, १९ः०९ बजेउप्रान्त वणिज, चन्द्रराशि- कन्या,