पैदलयात्रु कुट्ने कार चालक पक्राउ
काठमाडौँ । कार चालकले पैदलयात्रु कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक पक्राउ परेका छन् । आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं