सब–इन्जिनियर यादवको हत्या आरोपीलाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–१० देवीटोलमा गोली प्रहारबाट हत्या भएका सब–इन्जिनियर प्रमोद यादवको हत्या आरोपीलाई पक्राउ गर्न माग गर्दै उनका आफन्तहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सिरहाको सुखीपुर नगरपालिका–६ निवासी यादवको अज्ञात समूहले हत्या गरेपछि दोषीलाई पक्राउ गर्दै कारबाहीको माग राखेर