रुकुमपूर्वमा ५ म्याग्निच्युडको भूकम्प
काठमाडौं । रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ५ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४:३० बजे रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रविन्दु बनाएर ५.० स्थानीय म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पको