आजको मौसमः तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक बादल लागेको छ । यस्तै तराईका केही भूभागमा हुस्सु र कुहिरो रहेको छ । आज