नागढुंगा सुरुङमार्ग उद्घाटनअघि स्थानीयको प्रदर्शन, विभिन्न माग पूरा गर्न दबाब
काठमाडौं । नागढुंगा सुरुङमार्ग उद्घाटनको तयारी भइरहेका बेला स्थानीय बासिन्दाले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्। सुरुङमार्ग उद्घाटन हुनुअघि नै स्थानीयले कालो झण्डा, प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन्। नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको आह्वानमा भएको प्रदर्शनमा सयौं स्थानीयको