आज १५ साउनः खिर खाएर मनाइँदै, के छ खिरको महत्व ?
काठमाडौं । आज १५ साउन । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला १५ असारमा दही चिउरा र १५ साउनमा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो