काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न, युवालाई स्वदेशमै अवसर खोज्न र नेतृत्व लिन आग्रह
काठमाडौं । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यत्रक्रमको कार्यक्रमको उद्घाटन गर्दै शिक्षा तथा