ढुंगासहितको सुक्खा पहिरोले पृथ्वी राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पानीधारा नजिक ढुंगासहितको सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक माथिबाट एक्कासि ठूलो सुक्खा पहिरो खसेपछि राजमार्गमा दुवैतर्फ सवारी साधन रोकिएका छन्। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय