ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एक महिलाको मृत्यु, ६ जना घाइते
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा अन्दाजी ४० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो। बिहीबार बिहान