आज विश्व हात्ती दिवस, वनजंगल संरक्षणमा हात्तीको महत्व बढ्दै
चितवन । पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैंले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ। जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो । त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग