प्रचण्ड र माधव नेपालको ‘प्रेम’ कर्णाली प्रदेशमा सार्थक !
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभाको बैठकको दोस्रो सत्रमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन् । ३९ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको छ । सो प्रदेशमा