गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ लाई सिफारिश
पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ गते आइतबार दिनको १ बजे आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष सिफारिश गरेको छ । गण्डकी प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम