मधेश प्रदेशः मुख्यमन्त्री सोनलसँगै दुई मन्त्रीले लिए सपथ
जनकपुरधाम । जितेन्द्र प्रसाद सोनार (सोनल)ले मधेश प्रदेशको मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनलालई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। सोनलसँगै जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र