यस्तो छ आज २०८२ पुस २४ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ पुस २४ गते, बिहीबार, ई.स. २०२६ जनवरी ८, तिथि- माघ कृष्णपक्ष पञ्चमी, १०ः२७ बजेपछि षष्ठी, पूर्वफाल्गुनी- नक्षत्र, सौभाग्य- योग, तैतिल- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः२३ । मेष : आजको दिन प्रेमसम्बन्ध र सन्तान