श्रमिक दिवसमा स्वदेशमै रोजगारीको ग्यारेन्टी माग गर्दै र्याली
काठमाडौं । मे दिवस अर्थात् १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाइएको छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।