नेकपा काठमाडौंद्वारा पुस १८ गते आयोजित भेलालाई अध्यक्ष ओलीले सम्वोधन गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं निर्वाचन क्षेत्र नं. २ को निर्वाचन स्तरीय बिस्तारित बैठक बसेको छ । पुरानो बानेश्वरस्थित न्यु ॐ साई पार्टी प्यालेसमा जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य कृष्ण राईको अध्यक्षतामा वसेको हो । भेलालाई सम्बोधन गर्दै