काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३४ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमित संख्या दुई लाख ७२ हजार ३३४ पुगेको छ । सो अवधिमा तीन हजार ५६७ पीसीआर टेस्ट गरीएको थियो । साथै सो