ललितपुरमा आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै
ललितपुर । स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीन दिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराउने भएको छ । कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्नेछन् । प्रमुख प्रशासकीय