उच्च जोखिम भएका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह
सिन्धुपाल्चोक । उच्च जोखिम भएका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह गरेको छ । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पु-याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको