काठमाडौँ उपत्यकामा पुनः निषेधाज्ञा थप्न प्रजिअहरुको बैठक बस्दै
काठमाडौँ । काठमाडौँ उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले केही क्षेत्रलाई कडाइ गर्दै निषेधाज्ञा थपिन लागेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । सबै किसिमका सार्वजनिक सवारीसाधन खुले पनि उपत्यकाभित्र होटेल तथा