लहानको मालपोत कार्यालयमा बम विस्फोट, सात जना घाइते
काठमाडौँ । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । सो विस्फोटमा परी सात जना कर्मचारी घाइते भएका छन् । घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत छन् । भण्डारीको अवस्था गम्भीर छ । मालपोत कार्यालयको माथिल्लो