निःशुल्क कानूनी तथा मनोसामाजिक परामर्श केन्द्र सञ्चालन
पर्सा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको बिहीबार वीरगंज महानगरपालिका ६ स्थित वडा समितिको कार्यालय लाठगल्लीमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेकाछन । लागूऔषध प्रयोग, रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी र बीरगञ्ज महानगरपालिकाको सहकार्यमा उक्त