एनएमबी बैंकले दियो जानकी मन्दिरलाई डस्टबिन
जनकपुरधाम । एनएमबी बैंकले सरसफाइमा सहयोग हुने उद्देश्यले जानकी मन्दिरलाई डस्टबिन उपलब्ध गराएको छ । विवाहपञ्चमीको अवसर पारेर बैंकले एक कार्यक्रमका बीच ठूलो साइजको १२ थान डस्टबिन जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवलाई हस्तान्तरण गरेको हो । बैंकले आफ्नो